Incident Reports

करणी उद्योगको आरोपमा युवा पक्राउ

2019-02-04

Province 1, Taplejung, Phungling

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फुङलिङ नगपालिका बस्ने २१ वर्षका मेघराज सार्कीलाई करणी उद्योगको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

गएको सोमबार बालिकालाई नगरपालिकाको नै जगलमा डरत्रास देखाई जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख छ । आरोपित सार्कीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments