Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-18

Bagmati, Chitawan, Bharatpur, Ward 16

१५ वर्षीया बालिकालाई रोजगारीमा लगाइ दिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले भन्दै २१ वर्षीय मामालाई माघ २३ गते गिरफ्तार गरेकोे छ ।

पीडित बालिकालाई आरोपितले माघ ४ गते बालिकालाई रोजगारीका लागि भन्दै चितवन ल्याएर भरतपुर मनपा–१६ स्थित एक पोल्टी फर्ममा बलात्कार गरेको भन्दै पीडित बालिकाको बाबुले माघ २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २२ गते नै भरतपुर अस्पतालमामा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।


दिपेन्द्र अधिकारी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments