Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-05

Karnali, Rukum West, Aathbiskot, Ward 10

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठविसकोट नपा–१० झिन्चौरका २० वर्षीय विकास भनिने मनविर मल्ललाई माघ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा माघ २४ गते उजुरी दिएको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।


मनिषा केसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments