Incident Reports

अगुल्टो प्रहार गरेको अभियोगमा पक्राउ

2019-02-07

Lumbini, Bardiya, Bansagadhi, Ward 7

आफ्नै ससुरालाई आगोको अगुल्टो प्रहार गरेको अभियोगमा बाँसगढी नगरपालिका-७ गौरीपारा बस्ने ४० वर्षीया गुल्बी थारुलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 उनले आफ्नै ससुरा ७० वर्षीय मनसुराम थारुलाई सामान्य बिवादको कारण बलिरहेको आगोको अगुल्टाले मुखमा प्रहार गर्दा गम्भीर घाईते भएकोले उपचारको लागि नर्सिङ् होम नेपालगंज लगिएको छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports