Incident Reports

लाठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-02-11

Karnali, Salyan, Tribeni, Ward 2

आफ्नै बुवा ४० वर्षीय कृष्णबहादुर रानालाई लाठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-२ ज्यामिरे बस्ने २३ वर्षीय दुर्गबहादुर रानालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । 

छिमेकीको घरमा बसिरहेको अवस्थामा आफ्नै जेठो छोरा दुर्गबहादुरले घरायसी बिवादको कारण उनलाई लाठ्ठीले प्रहार गर्दा सामान्य अवस्था देखिएकोले मृतकको कान्छो छोराले घर लगि सुताएकोमा मंगलबार बिहान कृष्णबहादुरको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports