Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-02-11

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 1

अर्घाखाँची भूमिकास्थान नगरपालिका-१ छेडापोखरी बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका-२ सिउतेथुम्की बस्ने ६८ वर्षीय डन्ने बिकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते जबरजस्ती करणी गरी फरार रहेका बिकलाई स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर पाप्त हुनासाथ प्रहरी चौकी ढाकाबाङ र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments