Incident Reports

मदिराले मातेपछि काकामाथि खुर्पा प्रहार

2019-02-18

Province 1, Morang, Miklajung, Ward 2

मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय सुमन साउदेन लिम्बूले आफ्नै काकामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका छन् । 

मादक पदार्थ सेवन गरेका सुमनले सामान्य विवादका क्रममा आइतबार राति ४२ वर्षीय काका खेम साउदेन लिम्बूमाथि खुकुरी हानेको प्रहरीले जनाएको छ । भतिजाको खुकुरी प्रहारबाट खेमको निधारमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि मधुमल्लास्थित साझा अस्पतालमा भर्ना गरिएको छ । 

काकामाथि खुकुरी प्रहार गर्ने सुमनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports