Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-02-16

Lumbini, Nawalparasi West, Susta, Ward 1

सुस्ता गाउँपालिका-१ स्थित वनदेवी बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५७ वर्षीय केवल चमारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फागुन ४ गते बालिका मिठाई किन्न भनि पसलतर्फ जादै गरेको अवस्थामा जबर्जस्ती समाती चमारले आफ्नै घरको ट्वाईलेटमा लगी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Chitwan , Local Newspaper - Chitwan

0 Comments