Incident Reports

सिरहाको गोलबजारमा एक बालिका बलात्कृत, अभियुक्त पक्राउ

2019-02-19

Madhes, Siraha, Golbazar, Ward 10

सिरहाका दुई ठाउँ धनगढीमाई र गोलबजार नगरपालिकामा दुई बालिका एकै दिन बलात्कृत भएका छन् । घटनापछि फरार रहेका दुबैजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

मंगलबार गोलबजार नगरपालिका–१० मा १२ वर्षीया बालिकालाई सोही ठाउँका २१ वर्षीय दिपक राईले जर्वजस्ती करणी गरेको उजुरी परेको हो । पीडित बालिकाले प्रहरीमा जर्वजस्ती करणी गरेको जाहेरी दर्ता गराएपछि प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी सिरहाका पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थपी जर्वजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार घटना लगत्तै फरार भएका यादव र राईलाई विभिन्न व्यक्तिको सहयोगमा पक्राउ गरिएको हो । पीडित बालिकालाई स्वास्थ्य चेकजाँचको लागि अस्पताल पठाएको पनि प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments