Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-20

Bagmati, Chitawan, Bharatpur, Ward 16

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ जिल्ला राइनास गाउँपालिका–७ का ३० वर्षीय राजेन्द्र परियारलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बिहे गर्छु भनी फागुन ३ गते भरतपुर महानगरपालिका–१६ फुर्तिचोकस्थित काकाको घरमा ल्याई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन ८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी रेग्मीले बताए ।


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments