Incident Reports

अग्यात समुहद्वारा म्याग्दीमा एनसेलको टावरहरुमा आगजनी

2019-02-22

अग्यात समुहले शुक्रवार राति म्याग्दीको बेनी नगरपालिका-३ को झम्किली सेले, मङ्गला गाउँपालिकाको बरझांक्रेपानी, रघुगंगा गाउँपालिका-५को झिन्को तोड्के र मलिका गाउँपालिका-१ को निस्कोटमा रहेका एनसेलको टावरहरुमा आगजनी गरेको छ। प्रहरीले आगजनीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 4
National/Online Media

0 Comments