Incident Reports

कपिलबस्तुको बाणगंगा नगरपालिका ११ मैनहवामा रहेको टावरमा आगो लगाइ क्षती

2019-02-22

Lumbini, Kapilbastu, Banganga, Ward 11

गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

कपिलबस्तुको बाणगंगा नगरपालिका ११ मैनहवामा रहेको टावरमा आगो लगाइ क्षती पुर्याइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments