Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-02-23

Bagmati, Nuwakot, Shivapuri, Ward 8

नुवाकोट, १२ फागुन शिवपुरी गाउँपालिका-८ थापागाँउस्थित नेवार टोल बस्ने शंकर डंगोल, मिठु नेपाली र नविन डंगोललाई जग्गाको विषयलाई लिएर खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय टिकाराम डंगोललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइतेहरुलाई उपचारको लागि स्थानिय मेडिकल छहरे हुँदै थप उपचारको लागि काठमाडौतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Police website

0 Comments

Related Reports