Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-02-24

Lumbini, Bardiya, Gulariya, Ward 10

गुलरिया नगरपालिका-१० बस्ने ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रकाशले बालिकालाई घुम्न जाउँ भनि सोही ठाउँस्थित खेतमा लगेर जबरजस्ती करणी गरेको खुल्न आएको छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments