Incident Reports

१४ वर्षे बालिकाको सामूहिक बलात्कार

2019-02-21

Province 1, Taplejung, Phaktanglung

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा १४ बर्षीया बालिका बलात्कृत भएकी छन् । गत फागुन ९ गते आफन्तको घरमा विवाहमा गएकी बालिकालाई विवाह घरदेखि जबरजस्ती तानेर दुई जना पुरुषले जंगलमा लगेर बलात्कार गरेका हुन् ।

बलात्कारको आरोपमा सोहि गाउँपालिका बस्ने २३ वर्षका पेम्बा ग्याबु शेर्पा र १८ वर्षका निमा छिरीङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई कानुनी कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख संञ्जयसिंह थापाले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments