Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-02-23

Sudurpashchim, Achham, Sanphebagar, Ward 6

४२ वर्यीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फागुन ११ गते साँफेबगर नगरपालिका–६ भागेश्वरका ३५ वर्षीय जगतबहादुर रावललाई  गिरफ्तार गरेको छ ।


घरमा सुतिरहेको बेलामा ढोकाको चुक्कुल भाँचेर घरभित्र प्रवेश गरी बलात्कारको प्रयास गरेको भन्दै पीडितले फागुन ११ गते उजुरी दिएपछि आरोपीतलाई गिरफ्तार गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


शिवराज ढुङ्गाना


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments