Incident Reports

खुकुरी प्रहारबाट घाइते, शंकास्पद एकजना पक्राउ

2019-02-24

Province 1, Khotang, Jantedhunga, Ward 1

 जन्तेढुङगा गाउँपालिका-१ रुतुम्वा बस्ने ४२ वर्षीय अमृतराज राई र उनको ४० वर्षीया श्रीमती विक्रीमाया राई आइतबार साँझ आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरीचित व्यक्ति आई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि उदयपुरको बेल्टारतर्फ पठाइएको छ ।

 घटनामा संलग्न रहेको आशंकामा १ जनालाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Police website

0 Comments

Related Reports