Incident Reports

राप्ती अञ्चल प्रहरी कार्यालय नजिकै सिलिन्डर बम विस्फोट l

2013-11-18

Madhes, Siraha, Sukhipur

राप्ती अञ्चल प्रहरी कार्यालय नजिकै सिलिन्डर बम विस्फोट तुलसीपुर (दाङ) मङ्सिर, राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर नजिकै आज बिहान सिलिन्डर बम विस्फोट भएको छ । बम विस्फोट भएको स्थान नजिकै मतदान केन्द्र पनि छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीले जनमानसलाई त्रसित गराउन विस्फोट गराइएको हुन सक्ने बताए।

0 Comments

Related Reports
Related Trend Analysis