Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-01

Lumbini, Rupandehi, Tillotama, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय  अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments