Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-03-04

Sudurpashchim, Kailali, Bhajani, Ward 9

कैलाली, भजनी नगरपालिका-९ बस्ने १३ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय पितालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments