Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-01

Province 1, Udayapur, Chaudandigadhi, Ward 1

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–१ कटहरेका २५ वर्षीय मीनकुमार श्रेष्ठलाई फागुन २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २० गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर गङ्गा पौडेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा फागुन २० गते गरिएको छ ।

भरत खड्का


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Sunsari

0 Comments