Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-02-25

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 11

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १५ गते प्रहरी चौकी जालपामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए ।

आरोपितले आर्थिक सम्झौता गरी घटना मिलाउन दबाब दिएका कारण पीडित पक्षले ढिलो गरी उजुरी दिएको हुनसक्ने डिएसपी केसीको भनाई छ ।


रामधन राई


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments