Incident Reports

अज्ञात पक्षद्वारा ७० वर्षीय वृद्धको हत्या

2019-03-03

Province 1, Sunsari, Inaruwa, Ward 1

इनरूवा नगरपालिका–१ का ७० वर्षीय वृद्ध रतनलाल यादवको अज्ञात पक्षले फागुन १९ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न अङ्गमा धारिलो हतियारले काटिएको र शरीर पलङलमा बाँधिएको अवस्थामा फागुन २० गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २१ गते गरिएको छ । घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने डिएसपी फुयाँलको भनाई छ ।


जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments

Related Reports