Incident Reports

काकालाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ

2019-03-04

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 13

आफ्नै काका नाता पर्ने ६० वर्षीय गोरे लुहारलाई बन्चरो प्रहार गरेको अभियोगमा भीमदत्त नगरपालिका-१३ बडैपुर बस्ने ५० वर्षीय शिवे लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले शिवेलाई पक्राउ गरेको हो । बन्चरो प्रहारबाट घाइते भएका गोरे लुहारलाई उपचारको लागि अंचल अस्पताल महाकाली लगिएकोमा थप उपचारको लागि भारतको खति रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports