Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरी कार्यालयमा उजुरी

2019-03-03

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

१६ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले माघ २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते जिल्ला अस्पताल चौतारामा गरिएको छ ।

हाल आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।


नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments