Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-05

Karnali, Rukum West, Sani Bheri, Ward 9

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविका २३ वर्षीय शिक्षक प्रकाश खड्कालाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपित खड्कालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रूकुम (पश्चिम) का इन्स्पेक्टर प्रमोदकुमार खड्काले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण फागुन २२ गते जिल्ला अस्पताल सल्लेरीमा भएको जिल्ला प्रहरी कार्यालय, रूकुम (पश्चिम)ले जनाएको छ ।


मनिषा केसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Dang

0 Comments