Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-15

Province 1, Ilam, Illam

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय ससुरालाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ १ गते बलात्कार गरी फरार रहेका थिए । फरार आरोपितलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

पीडितले माघ २ गते ससुराविरूद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते नै इलाम जिल्ला अस्पतालमा गरिएको थियो ।


कोकिला ढकाल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments