Incident Reports

अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या

2019-03-03

Province 1, Jhapa, Bhadrapur, Ward 8

भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।

भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते फेला परेपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए ।

पाँच दिनदेखि हराएका राजवंशीको शव घाँटी रेटिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर याम श्रेष्ठले बताए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फागुन २६ गते गरिएको छ ।


नरेश खाती


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC , Local Newspaper - Jhapa

0 Comments

Related Reports