Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-10

Karnali, Jumla, Patrasi, Ward 6

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका–६ उर्थुगाउँका २५ बर्षीय गगन विष्टलाई फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर प्रकाश केसीका अनुसार पीडित पक्षबाट उजुरी आएपछि घटनाका आरोपित विष्टलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २३ गते नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको छ ।


मानदत्त रावल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments