Incident Reports

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

2019-03-12

Lumbini, Nawalparasi West, Ramgram, Ward 9

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामग्राम नपा- ९ का २४ वर्षीय अम्बरेश कुमार गुप्तालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।


आरोपितले  फागुन २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।



नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments