Incident Reports

टेम्पो चालक र धनी माथि कुटपिट तथा लुटपाट

2018-11-17

Madhes, Parsa, Birgunj, Ward 19

वीरगंज ०२ मंसिर  

पर्सा वीरगंज महानगर-१९ स्थित केहुनियामा टेम्पो चालक र धनी माथि कुटपिट तथा लुटपाट भएको छ। अज्ञात केहि व्यक्तिले गाडी धनी शिवनाथ साह तथा गाडी चालक माथि कुटपिट गरी शनिबार राति लुटपाट गरेका छन। राति साढे ९ बजे केहुनियाबाट वीरगंज आउने क्रममा केहुनिया चौकमा केहि व्यक्तिले कुटपिट गर्दै शरीरमा रहेको सुनको सिक्री, चाँदीको बाला, एक थान मोबाईल र नगद लुटेको पिडित साहले जनाए। साहलाई वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार गराइएको छ।

  उपचार पश्चात साह र उनको गाडी चालक घर फर्केको अस्पताल र प्रहरी श्रोतले जनाएको छ। यता दोषीलाई पहिचान गरी कडा कारवाही हुनुपर्न ई-रिक्सा संघ पर्साका अध्यक्ष दिपक सरॉफले माँग गरेका छन्।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Local Newspaper - Bara

0 Comments

Related Reports