Incident Reports

रुकुम पूर्वको सिस्नेमा शंकास्पद वस्तु फेला

2019-03-14

Lumbini, Rukum East, Sisne, Ward 5

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ दौलापैरामा पनि शंकास्पद वस्तु फेला परेको बताईएको छ । तर यस विषयमा भने कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको र उसैले त्रास फैलाउनका लागि उक्तवस्तु राखेको हुनसक्ने आशंका छ। नेकपाले पनि यस विषयमा खुलेर प्रतिक्रिया दिएको छैन ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments