Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-02-28

Province 1, Terhathum, Aathrai, Ward 5

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाइ नगरपालिका- ३ स्थायी घर भई आठराई गाउँपालिका-५ बस्ने ४२ वर्षीय मनु मगरलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पटक-पटक बलात्कार गर्दै आएको र पछिल्लो पटक फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ ।

भगिश्वर लिम्बु


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments