Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोमा पक्राउ

2019-03-13

Province 1, Khotang, Jantedhunga, Ward 5

आफ्नै श्रीमती ६५ वर्षीया रामकुमारी राईको हत्या गरको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-५ भिरगाउँ बस्ने ७० वर्षीय ध्यानकुमार राईलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादका कारण ध्यानकुमारले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रामकुमारीको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments