Incident Reports

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

2019-03-14

Karnali, Dailekh, Narayan, Ward 8

भैरबी गाउँपालिका–५ लिउँडा घर भई हाल जिल्ला सदरमुकामको नारायण नपा–८ तर्ताङ्ग डेरा गरी बस्ने २५ वर्षीया कविता सुनारलाई ४० वर्षीय पति अर्जुन सुनारले फागुन ३० गते विहान कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

‘तँ घर नबस, अर्को विवाह गर्छु’ भन्दै कुटपिट गरेको खुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ३० गते नै उजुरी परेको प्रहरीले जनायो ।

आरोपितलाई खोज्न जाँदा फेला नपरेको तर खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले इन्सेकलाई बताए ।


अमर सुनार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments