Incident Reports

विभिन्न ठाउँमा बम फेला, सेनाले निष्क्रिय बनाउने

2013-11-18

Bagmati, Dolakha, Melung

५ र ६ मा दुई ओटा सकेट बम फेला परेको छ । स्थानीयवासीले बम देखेपछि प्रहरीलाई खबर गरेका छन् । प्रहरीले सेनाको बम डिस्फोजल टोलीले बम निष्क्रिय बनाउने जनाएको छ । यसैगरी, जफे र माल्लु गाविस बिचको खहरे खोल्समा शंकास्पद बम फेला परेको छ । सेनाले घेरेको भए पनि डिस्पोज हुन सकेको छैन । वर्दबहादुर गण मार्फत खटिएको सेनाको टोलीले बम निष्क्रिय बनाउने जनाएको छ । उद्धव पोखरेल

0 Comments

Related Reports