Incident Reports

अज्ञात पक्षबाट वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

2019-03-14

नवदुर्गा गाउँपालिका–४ का वडा अध्यक्ष पदम विष्टको से.७ प.३६९० नम्बरको मोटरसाइकलमा फागुन ३० गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नष्ट भएको बेलापुर प्रहरी चौकी सेरीका असई  कर्णबहादुर सार्कीले जानकारी दिए ।

आगजनी गरिएको मोटरसाइकल केही दिन अगाडि मात्र अध्यक्ष विष्टले वडा कार्यालयको नाममा खरिद गरेका थिए  । घटनाको अनुसन्धान जारी गरीएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।


भुपेन्द्र विष्ट


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports