Incident Reports

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ

2019-02-26

Province 1, Sankhuwasabha, Khandbari, Ward 3

 संखुवासभाको खाँदबारी नगरपालिका-३ मा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ।  मादकपदार्थ सेवन गरी धरायसी विवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने ३८ वर्षीय धूब विकले आफ्नै श्रीमती ३२ वर्षीय अञ्जना विकलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए । | हतियार प्रहारबाट शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी वि क लाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाइएको छ ।  

घटनास्थलमा तत्काल जिल्ला प्रहरी कायलिय संखुवासभाबाट गएको प्रहरीको टोलीले हतियार प्रहार गर्ने धृव विकलाई नियन्त्रणमा लिएर खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments