Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-09

Sudurpashchim, Doti, Dipayal Silgadi, Ward 4

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २६ वर्षीय अरमान दमाईलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेपछि चैत ३ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिलबहादुर खातीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गरिएको छ ।


बासुदेव जोशी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments