Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-03-19

Bagmati, Lalitpur, Lalitpur, Ward 18

ललितपुर महानगरपालिका-१८ एक्लेडाँडा बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २१ वर्षीय रबिन शाही भन्ने मनिराज शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती किशोरीलाई धाकधम्की दिएर बोलाई खेतमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी प्रभाग बुङमतीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments