Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-16

Karnali, Dailekh, Narayan, Ward 4

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–४ बिन्ध्यवासिनीका १९ वर्षीय राजेशकुमार सिंहलाई चैत ५ गते गिरफ्तार गरेको छ ।


पीडित बालिकालाई आरोपितले चैत २ गते दाउरा लिन गएको सालघारी जंगलमा यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले चैत ३ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।


अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments