Incident Reports

NC मत छापेको विपक्षीहरुको आरोप छ l

2013-11-19

Madhes, Sarlahi, Balara

८ र ९ को मतदान केन्द्र रहेको प्रावि जब्दीमा सिंहका समर्थकहरुले मतदान सुरु हुनासाथ मतदाताहरुलाई मतदान केन्द्रमा प्रवेश गर्न नदिई मत छापेको विपक्षीहरुको आरोप छ ।

0 Comments

Related Reports
Related Trend Analysis