Incident Reports

छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

2019-03-18

Madhes, Dhanusha, Janakpur, Ward 8

धनुषा, ५ चैतछिमेकीलाई कुटपिट गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-८ बस्ने २७ बर्षीय शत्रुधन राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले सोही स्थान बस्ने ५० वर्षीय रामविलाश राउत कुर्मीलाई काठको चिर्पटले टाउकोमा प्रहार गरी कुटपिट समेत गरेका थिए । कुटपिटबाट घाइते भएका रामविलाशको ओम दिर्घायू अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Bara

0 Comments

Related Reports