Incident Reports

पार्टीको कार्यालयमा तालाबन्दी

2019-01-27

Madhes, Bara, Kalaiya, Ward 6

कलैया ६ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आईतबार तालाबन्दी गरिएको छ। कलैया वडा नम्बर २६ का एमाले वडा कमिटिका अध्यक्ष विश्वनाथ प्रसाद यादवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको टोलीले सो तालाबन्दी गरेको हो। उनीहरुको प्रदेश नं ३(१) क प्रदेश सभा सदस्य ज्वालाकुमारी साहले साविक पार्टीको संयुक्त छलफल नगराई एकतर्फीरुपमा विकाश परियोजनाहरु संचालन गर्न लागेकोले यसरी तालाबन्दी गरेको जनाएका हुन्। यस सन्दर्भमा आफुहरुले विवाद मिलाउन जिल्ला कार्यदललाई तीन पटकसम्म जानकारी दिदा पनि केही नगरेकोले यसो गर्न बाध्य भएको जनाएको हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
Local Newspaper - Bara

0 Comments