Incident Reports

छोराले बुवाको हत्या गरेको आशंका

2019-03-22

Province 1, Sankhuwasabha, Khandbari, Ward 11

खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका-११ खाईसोङ गाउँमा छोराले बुवाको हत्या गरेका छन्।६२ वर्षीय भुवनसिं राईका काइला छोरा संजय राईले  आफ्ना बुवाको हत्या गरेको आशंका गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए।

घटनास्थलमा पुगेका वडाअध्यक्ष गुरुङका अनुसार हत्यामा संलग्न छोरा फरार छन्। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालबाट प्रहरी टोली गएको टोलीमा सहभागी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।

प्रहरीको टोली घटनास्थल पुगेपछि घटनाको थप जानकारी आउने राईले बताए।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने उनले बताए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports