Incident Reports

बलात्कारको भिडियो बनाएर रकम मागेपछि घटना सार्वजनिक

2018-10-26

Madhes, Parsa, Birgunj

वीरगन्जमा एक ४० वर्षीया दलित महिला शौच गर्न जाँदा सामूहिक बलात्कारमा परेकी छिन् । गत कार्तिक ५ गते चार युवाले उनको बलात्कार गरेका थिए । उनीहरूले त्यसको भिडियोसमेत बनाएका थिए । वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देबाई रकम मागेर धन्याएपछि घटनाबारे खुलासा भएको छ । राति १० बजेतिर शौच गर्न चेतना गएका बेला उनलाई ३५ बर्स मनोज • साह तेली, ३० बर्से कृष्ण साह र २४ बसें दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ असे आकाश साहने मोबाइलमा भिडियो खिचेका थिए । त्यही दिन पस को पसगडी नगरपालिकाम्म पर्ने होला बहुअरीक मेलामा रक्सी खाएर घर फर्किदा ती ४ जनाले खेतमा महिलालाई एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए। पीड़ित महिलाका अनुसार २ दिनपछि कार्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिदै २५ हजार रुपैयाँ मागेका थिए । पिडितले रकम दिन मानिनन्। आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गद्धिमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा | उजुरी दिएकी थिइनन् । गाउँका अगुवा महिलाले थारा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी थिइन् । उनले अनुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीने आरोपित पकन चासो नई खाएपछि गाउँका अगुवा | महिलाहरूको मद्दतमा पीडितले

शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो। सामसुम पार्न आरोपितका आफन्तले  ५ लाख रुपैयाँ र ५ का जग्गा दिने | प्रलोभन देखाएकाले पीडितले उजुरी शन जिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए । घटना थाहा पाएपछि वडाध्यक्ष बमदे जप साद कमी ले पनि  

आरोपितमाथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए । वडाध्यक्ष कुमीले पनि दलित महिलामाथि भएको जघन्य अपराधमा सलग्नमाथि कारवाही हुनै पर्ने बताए। प्रहरीमा उजुरी गरेको ३ हप्ता बितिसकेको छ', उनले भने, तर आहेलेसम्म प्रहरीले एक जनालाई पनि पक्राउ गर्न सकेको छैन ।' जैराहा जाता ऊपा पाण्डेले सौराहाकी अगुवा पा पाण्डेले बलात्कार जस्तो जघन्य अपराध हुनु र अझ पीडकहरूले भिडियो चिचेर रकम माग्दै धम्की दिनु ठूलो अपराध भएको बताइन् । यस्ता नीच अपराधीमाथि हदैसम्मको कारबाही हुनै । पर्छ', उनले भनिन्, 'तर प्रहरी कानमा तेल हालेर बसेको छ । यता, पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जनाविरुद्ध मुद्दा दर्ता भइसकेको बताए । 'आरोपित पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ तर उनीहरू घर छाडेर फरार छन्', उकालले भने, प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएको छ ढिलो चाँडो उनीहरूलाई पक्राउ गरि कानून अनुसार कारवाही हुन्छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Mahottari

0 Comments