Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-21

Province 1, Terhathum, Myanglung, Ward 7

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका वडानम्बर ७ जिरिखिम्ती बस्ने ५५ वर्षीय इन्द्रबहादुर सुवेदीलाई चैत ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ६ गते राति बलात्कार गरेको भन्दै पीडित बालिकाको आफन्तले चैत ७ गते प्रहरीमा उजुरी दिए पछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


भगिश्वर लिम्बु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments