Incident Reports

८४ बाल श्रमिकको उद्दार

2019-03-26

विभिन्न क्षेत्रमा बाल श्रमिकको रुपमा काम गर्ने ८४ जना बालबालिकालाई उद्दार गरी रोल्पामा परिवारको जिम्मा लगाईएको छ।

उद्दार गरिएका बालबालिका इट्टा भट्टा, होटल र सार्वजनिक गाडीबाट उद्दार गरिएको हो।  

0 Comments