Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-03-26

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 4

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद प्रमुखलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का जिल्ला जनपरिषद प्रमुख ६० वर्षीय दानबहादुर आचार्यलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चैत १२ गते विनयी त्रिवेणी गाउँपालिका–४ स्थित घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरप्mतार गरिएका आचार्यलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का एसपी राजेश थापाले जानकारी दिए ।


तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments