Incident Reports

एमाओवादीले अरुलाई भोट हाल्न दिएनन् l

2013-11-19

गोरखा, मंसिर ४ - नामजुङ जनशक्ति मावि, हर्मीको महेन्द्रलिला उच्च मावि, ग्याल्चोकको पातलदेवी निमावि, गाइखुरको सरस्वती प्रावि, भैरुङको बाँसकोटको हिमालय माविमा एमाओवादीले अरु दलका मतदातालाई भोट हाल्न नदिएको आरोप लगाइएको छ । एमाओवादीले भने आफूले त्यसो नगरेको जनाएको छ । जिल्लास्थित प्रशासन र निर्वाचन कार्यालयका अधिकारीहरुले भैरुङ र हर्मीमा केही समस्या देखिएको भएपनि छलफलबाट समस्या सुल्झिएको र मतदान सुचारु भएको बताएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis